Nepal Art Council (NAC) together with Federation of Handicraft Associations of Nepal (FHAN) is organizing a mega-exhibition on the principal theme of Deities and Festivals of Nepal to Commemorate the 60th anniversary of NAC and 50th anniversary of FHAN.
Date: 24th November- 4th December 2022
Venue: Nepal Art Council
The objectives of this exhibition are to:
- highlight the wealth and diversity of our cultural and artistic legacy.
- present the transition of portraying deities purely as an expression of devotion and religious faith to the current trend of greater diversity on aesthetic values or free artistic expression.
- educate and generate awareness of the diversity of our artistic heritage juxtaposing folk art, traditional, contemporary, sculptures, painting and art installations of the sacred deities, and highlight the wealth of their imagery, symbolism and iconography.
- provide an active forum for intermingling and interaction of artists from these different genres of artistic expression.
- The organizing bodies will approach individual artists to meet these objectives and hereby invite all Artists from Nepal to submit photographs of artworks (paintings, sculptures and installations related to the principal theme of the exhibition for the selection process.
- The overriding theme of the exhibition, deities, has been categorized into six segments which can be reduced, if needed, by constraint of space or curatorial considerations. The
- following listing of deities (inclusive of festivals) is suggestive but we will also welcome forms inspired by the artist’s imagination. However, we will avoid art work that may provoke sentiment of others.
- Art works that evoke basic tenets of Hinduism or Buddhism such as Bramhan, Atman or the AUM motif.
- Shaiva
- Ganesh
- Kumar
- Bhairav
- Shiva-Parvati
- Vaisnava
- Vishnu
- Vishnu Avatar
- Shakti
- Kumari
- Sapta/Asta/Matrika
- Navadurga
- Dasa Mahavidhya
- Astral Deities
- Navagraha
- Buddhist Deities
-
- Buddha
- Dhyani Buddha
- Lokesvara
- Tara
- Yogini
- Tantric deities
- Wrathful
- Mahakala
- Achala
- Mandala
- Buddha
-
Submission:
Each artist can submit a maximum of 5 artworks. A pdf document is to be sent with photos and details (title, medium, size, date, collector, artist, artist price) of each artwork. High- resolution photos of the artworks should also be sent separately, each file named after the title of the artwork in TIFF or JPEG format. Kindly also send a CV.
Deadline of submission
The submissions should reach Nepal Art Council by 30th September 2022
Submission date has been extended to 8th October 2022 (22nd Ashoj 2079)
Email: nac.exhibitions@gmail.com
Download Artwork image Submission Form
Selection Criteria will be based on over all concept and theme of the exhibition, balanced representation of the different genre of the arts, and space available. Final selection of the artworks will be at the discretion of a selection committee.
Contact persons:
- Nabin Shakya (Vice-president, FHAN) for traditional Arts
Mobile: 9841367456
- Dibya Tara Tuladhar (Vice President, FHAN) for traditional Arts
Mobile: 9808654659, 9761016149
- Rishi Raj Subedi (Director, FHAN) for traditional Arts
Mobile: 9841263156
- Swosti Rajbhandari Kayastha (Curator, NAC)
Mobile: 9851123996
- Nepal Art Council: 01-5320735
विभिन्न देवीदेवताहरुको प्रदर्शनी
नेपाल कला परिषदको ६०औं वार्षिककोत्सव तथा नेपाल हस्तकला महासंघको ५०औं स्वर्ण वर्षको उपलक्ष्यमा नेपालका हिन्दु र बुद्ध धर्ममा आधारित विभिन्न देव देवीहरु तथा चाडपर्वहरु सम्बन्धीबृहत प्रदर्शनी नेपाल कला परिषद र नेपाल हस्तकला महासंघ द्वारासंयुक्त रुपमा आयोजना गर्नेकार्यक्रम रहेको छ ।
कार्यक्रम मितिः २०७९ मंसिर ८ देखि १८सम्म ( २४ नोभेम्बर – ४ डिसेम्बर २०२२ )
स्थानः नेपाल कला परिषद, बबरमहल, काठमाडौं
प्रदर्शनी कार्यक्रमको उद्देश्यहरु निम्नानुसार रहेका छन्ः
-
- नेपालको समृद्ध तथा ब्यापक कला(कौशल तथा सांस्कृतिक धरोहरहरुको सामुहिक प्रस्तुति तथा प्रदर्शनीको माध्याम बाट उजागर गर्नु ।
- देशको धार्मिक आस्था, दर्शन,सांस्कृतिक रितिरिवाज तथा सामाजिक परिवेशको आधारमा तयार गरिने चित्रकलाहरुलाई हाल समय सापेक्ष रुपमा कलाकारहरुको स्वस्फूर्त कल्पना अनुसार उजागर गर्नु ।
- लोककला,परम्परागत, समसामयिक, मूर्तिकला, चित्रकला र देवताहरुको कलाकृतिहरुलाई संयोजन गर्दै हाम्रो कलात्मक सम्पदाको विविधताका बारेमा सचेत र जागरुक तुल्याउनउनीहरुको छवि, प्रतिक र प्रतिमालाई उजागर गर्नु ।
- विभिन्न विधाहरुमा संलग्न कलाकारहरुका बीचमा एकै छानामुनि भेटघाट तथा अन्तरक्रिया गर्ने वातावरण सिर्जना गर्नु ।
माथि उल्लेखित उद्देश्यहरु पुरा गर्नको लागि आयोजक निकायहरुले विभिन्न कलाकारहरुसंग सम्पर्क गरि नेपालका सबै कलाकारहरुलाई प्रदर्शनीको मुख्य विषयवस्तु सम्बन्धित कलाकृतिहरु प्रस्तुत गर्न आमन्त्रण गरिने छ ।
प्रदर्शनी गर्दा देवताहरुलाई जम्मा ६ खण्डहरुका विभाजन गरिने छ । उपलब्ध स्थान वा क्युरेटरको विचारहरुको आधारमा घटबढगर्न सकिने छ । प्रदर्शन गर्ने देव देवीहरु, चाडपर्व सहितका विवरणनिम्नानुसार रहको छन् । कलाकारको कल्पनाबाट प्रेरित रुपहरु पनि प्रदर्शनी गरिने छ । यद्यपीअरुको भावनालाई ठेस पुग्ने कलाकृति छनौट गरिने छैन ।
१) हिन्दु वा बौद्ध धर्मको आधारभूत सिद्धान्तहरु जगाउने कलाहरु जस्तै ब्राम्हन्, आत्मन् र ऊँ ।
२) शैव
- क) गणेश
- ख) कुमार
- ग) भैरव
- घ) शिव पार्वती
३) वैष्णव
- क) विष्णु
- ख) विष्णु अवतार
४) शाक्त
- क) कुमारी
- ख) अष्ट मातृका
- ग) नवदुर्गा
- घ) दस महाविधा
५) सुक्ष्म देवताहरु (Astral Deities)
- क) नवग्रह
६) बौद्ध देवताहरु
- क) बुद्ध – ध्यानी बुद्ध
- ख) लोकेश्वर
- ग) तारा
- घ) योगिनी
- ङ) तान्त्रिक देवताहरु
- च) क्रोधित मुद्राका देवता
- महाकाल
- अचला
- छ) मण्डला
कला बुझाउने सम्बन्धमा:
प्रत्येक कलाकारले आफ्नो व्यक्तिगत विवरण (Biodata) र बढीमा ५ वटा कलाकृति पेश गर्न सक्नेछन् । कलाकृतिको तस्बिर र विवरणहरु (शीर्षक, माध्यम, साइज, मिति, संकलनकर्ता, कलाकार, मूल्य) सहितको PDF फाइल पठाउनु पर्छ । कलाकृतिको उच्च रिजोलुसन भएका तस्बिरहरु TIFF वा JPEG मा कलाकृतिको शीर्षकको नाम राखि छुट्टै पठाउनु पर्ने छ ।
कलाकृतिकाे फाेटाे बुझाउने मितिः
२०७९ असोज १४ (३० सेप्टेम्बर २०२२ ) भित्र नेपाल कला परिषद
कलाकृतिकाे फाेटाे बुझाउने म्याद २२ असोज २०७९ (८ अक्टाेबर २०२२) सम्म थप गरिएकाे छ ।
इमेलः nac.exhibitions@gmail.com
कलाकृतिकाे फाेटाे बुझाउने फाराम डाउनलाेड गर्नुस् ।
छनौटको मापदण्डः
प्रदर्शनीको सबै अवधारणा र विषय वस्तु कलाका विभिन्न विधाको सन्तुलित प्रतिनिधित्व र उपलब्ध ठाँउमा आधारित हुने छ । कलाकृतिको अन्तिम छनौट गर्ने अधिकार समितिको हुने छ ।
सम्पर्क व्यक्तिहरुः
- श्री नबिन शाक्य –उपाध्यक्ष, नेपाल हस्तकला महासंघ
मोबाइल नं. ९८४१३६७४५६ - श्री दिव्यतारा तुलाधर–उपाध्यक्ष, नेपाल हस्तकला महासंघ
मोबाइल नं. ९८०८६५४६५९ - श्री क्रृषि राज सुबेदी, निर्देशक, नेपाल हस्तकला महासंघ
मोबाइल नं. ९८४१२६३१५६ - श्री स्वस्ति राजभण्डारी कायस्थ–नेपाल आर्ट काउन्सिल
मोबाइल नं. ९८५११२३९९६ - नेपाल कला परिषद फोन नं. ०१ ५३२०७३५